सबैको साथ र सहयोग लिएर खेलकुद क्षेत्रको विकासमा लाग्छु : अध्यक्ष कार्की

रामेछाप । खेलकुद विकास समिति रामेछापका नवनियुक्ति अध्यक्ष सिताराम कार्कीले सबैको साथ र सहयोग लिएर रामेछाप जिल्लाको खेलकुद क्षेत्रको विकासमा लाग्ने प्रतिबद्धता जनाउनुभएको छ ।

आइतबार नेकपा एमाले रामेछापले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।
खेलकुद क्षेत्रमा आफूले प्राप्त गरेका अनुभव र सबैकोको साथ र सहयोग अनुरूप जिल्लाको खेलकुद क्षेत्रको विकासमा लाग्ने अध्यक्ष कार्कीको भनाइ छ ।

Advertisement

नेकपा एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश प्रसाद ढुङ्गेल प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री हुँदा रामेछापको खेलकुद क्षेत्रमा धेरै काम भएको स्मरण गर्दै बाँकी रहेका कामलाई निरन्तरता दिने उहाँको भनाइ । ढुङ्गेल बाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री भएका बेला निर्माण सुरु भएको बहुउद्देश्यीय कभर्ड हललाई पूर्णता दिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च