प्रेस सेन्टर रामेछापको अध्यक्षमा निरोज श्रेष्ठ दोहोरिए, सचिवमा सम्बर बहादुर हायु

रामेछाप । प्रेस सेन्टर नेपाल रामेछापको अध्यक्षमा पुनः निरोज श्रेष्ठ चयन हुनुभएको छ । सदरमुकाम मन्थलीमा सोमबार सम्पन्न भएको प्रेस सेन्टर नेपाल रामेछापको ५ औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यि नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा सिंहराज योञ्जन, कर्मा रिन्जी शेर्पा, सचिवमा सम्बरबहादुर हायु, सह–सचिवमा गणेश माझी, राज श्रेष्ठ र कोषाध्यक्षमा रजिना घिसिङ चयन हुनुभएको छ । त्यसै गरी सदस्यहरूमा विमला श्रेष्ठ, उर्मिला कार्की र विवेक श्रेष्ठ चयन हुनुभएको छ ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च