फास्ट फुड एसोसिएसन नेपालको अध्यक्षमा होमराज श्रेष्ठ चयन, महासचिवमा राकेश श्रेष्ठ

काठमाडौँ । फास्टफुड एसोसिएसन नेपालको अध्यक्षमा होमराज श्रेष्ठ चयन हुनुभएको छ ।

काठमाडौँ महानगर पालिका उपप्रमुख सुनिता डङ्गोलको विशिष्ट आतिथ्यता, बागमती प्रदेश सभा सदस्य सुनिल केसी, रामेछापको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ समेतको आतिथ्यतामा सोमबार काठमाडौँमा सम्पन्न फास्ट फुड एसोसिएसनको ८ औँ अधिवेशन श्रेष्ठको नेतृत्वमा १३ सदस्यि नयाँ टिम चयन गरेको हो ।

Advertisement

नयाँ कार्यसमितिको उपाध्यक्षमा रामकाजी भण्डारी, नवीन श्रेष्ठ, महासचिवमा राकेश श्रेष्ठ, सचिवमा भिमप्रसाद आरण, कुमार भण्डारी र कोषाध्यक्षमा टेकबहादुर श्रेष्ठ चयन हुनुभएको छ । त्यसै गरी सदस्यहरूमा रवीन्द्र भण्डारी, गोपाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, सुवास श्रेष्ठ, महेन्द्र श्रेष्ठ र तुलसी श्रेष्ठ चयन हुनुभएको महासचिव राकेश श्रेष्ठले नेपाल तथ्यलाई जानकारी दिनुभयो ।

Advertisement

 

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च