रामेछाप । रामेछापमा पोखरीमा डुबेको अवस्थामा एक वृद्धको लास भेटिएको छ । जिल्लाको रामेछाप नगरपालिका–८ भंगेरी धारापानीमा सोही वडाको बाबियाखर्क घर भएका ६७ वर्षीय रामकृष्ण बुढाथोकी पोखरीमा डुबेको अवस्थामा शनिबार दिउँसो लास फेला परेको प्रहरीले जनाएको छ ।
बिहीबारबाट हराएका बुढाथोकीको धारापानी स्थित पोखरीमा घोप्टो परेको अवस्थामा लास देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । वृद्धको लास अहिले पोष्टमार्टमको लागी सदरमुकाम मन्थली स्थित मन्थली अस्पतालमा राखिएको छ । घटनाको बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
पोखरीमा डुबेको अवस्थामा वृद्धको लास भेटियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया