रामेछाप । घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान जिल्ला शाखा रामेछापको अध्यक्षमा नवीन घिमिरे चयन हुनुभएको छ ।
शनिवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रतिष्ठान जिल्ला शाखा रामेछापको प्रथम जिल्ला अधिवेशनले घिमिरेको नेतृत्वमा १७ सदस्यि कार्यसमिति चयन गरेको हो ।
Advertisement
प्रतिष्ठानको नयाँ कार्यसमिति उपाध्यक्ष द्वय अन्जु घिमिरे (महिला) र दामोदर घिमिरे (खुला), सचिवमा सुन्दर घिमिरे, सहसचिवमा वेदकुमार घिमिरे र कोषाध्यक्षमा सुन्दर घिमिरे चयन हुनुभएको छ । सदस्यहरूमा विनोद घिमिरे, दुर्गाबहादुर घिमिरे, रञ्जु घिमिरे, अप्सरा घिमिरे, शिवजी घिमिरे, डोरदेव घिमिरे, सरस्वती घिमिरे, विनोद घिमिरे, रञ्जु घिमिरे, द्रोण घिमिरे र यशोदा घिमिरे चयन हुनुभएको छ ।
प्रतिक्रिया