अनेमसंघ मन्थली नगर अध्यक्षमा शोभा पुलामी चयन

रामेछाप । अखिल नेपाल महिला संघ मन्थली नगरपालिका कमिटीको अध्यक्षमा शोभा पुलामी चयन हुनुभएको छ । बुधवार सदरमुकाम मन्थलीमा भएको अनेम संघ मन्थली नगर कमिटीको दोस्रो नगर सम्मेलनले पुलामीको नेतृत्वमा १४
सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कमिटीको उपाध्यक्ष तारा बसेल, सचिवमा शर्मिला कार्की, उप–सचिबमा भुवनेश्वरी बस्नेत र कोषाध्यक्षमा सुनिता रायमाझी चयन हुनुभएको छ ।

 

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च