लोप हुदैँ परम्परागत आरण पेशा, पञ्चेबाजा सामाग्री नबिके पछि ग्राहक कुर्दैै छबिलाल -भिडियो सामाग्री

आधुनिक प्रबिधिको बिकास भए सँगै ग्रामिण भेगमा पुस्तौउ देखि चल्दै आएको आरण पेशा धरापमा परेको छ । सुगम जीवन खोज्दै जाँदा भित्¥याउने आधुनिक यन्त्र,उपकरणले मानिसको परम्परागत प्रविधि र सीप बिर्साउँदै गएको छ । कुनै समय ग्रामिण भेगको अभिन्न अङ्ग रहेको आरण पेशा अहिले भेट्न मुस्किल जस्तै छ । केहि मात्रामा आरण पेशा अपनाउने ब्यतिmहरु पनि आधुनिक यन्त्र तथा उपकरणरु प्रयोग गरी सहर केद्रित हँुदा गाउँमा आरण पेशा गर्ने केहि ब्यतिmहरुलाई पनि आपmनो दैनिक जीवन धान्न मुस्किल परेको छ । आरण पेशा गरेर जीवन निर्वाह गर्न असहज भएता पनि रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँ बाहुनचुरामा बिगत पाँच दशक देखि निरन्तर आरण पेशामै आत्मनिर्भर रहेर काम गरी रहनु भएका छबि लाल बिश्वकर्मा सँग वहाँले आरण पेशामा भोग्नु भएको बिभिन्न उतार चढावको वारेमा नेपाल तथ्य कर्मी महेश कुमार श्रेष्ठले गर्नुभएको विषेस भिडियो संवाद जस्ताको त्यस्तै ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च