सिन्धुलीमा भैँसीले हानेर वृद्धको ज्यान गयो

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिका–३ नौविसेमा घाँस हाल्न गोठमा जाँदा बाँधेको भैंसीले फुकेर हान्दा वृद्धको मृत्यु भएको छ । छोराको गोठमा घाँस हाल्न गएका बाबु ७५ वर्षीय गोपाल घर्तीको भैंसीले हानेर गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । छोरा फणीन्द्रको गोठमा घाँस हाल्न जाँदा किलो भाँचेर फुकी भैंसीले हानेको थियो । भैंसीले हानेर वृद्ध घर्तीको घटनास्थलमा नै मृत्यु भएको र थप अनुसन्धान भइरहेको सिन्धुली प्रहरीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च