रामेछाप । राष्ट्रिय युवासंघ नेपाल उमाकुण्ड गाउँपालिका कमिटीको अध्यक्षमा डिल्ली राम सुनुवार चयन हुनुभएको छ । शनिवार सम्पन्न राष्ट्रिय युवासंघ नेपाल उमाकुण्ड गाउँपालिका कमिटीको तेस्रो अधिवेशनले सुनुवारको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा ङावा याङजी शेर्पा, सचिवमा दीपेन्द्र बस्नेत, उपसचिवमा रिता आले मगर, उद्धव बस्नेत र कोषाध्यक्षमा भत्रमाया आले मगर सुनुवार चयन हुनुभएको छ । सदस्यहरूमा लक्ष्मी माया सुनुवार, निमा वाक्छु शेर्पा, युवराज सुनुवार, चेत्रकुमार कार्की, मालती बस्नेत कार्की चयन हुनुभएको छ । युथफोर्स संयोजकमा केबि सुनुवार चयन हुनुभएको छ ।
डिल्ली,राम,सुनुवार,लाई,सफलताको,शुभकामना❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😭😭😭😭❤️