राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन रामेछापको अध्यक्षमा यम बहादुर बुढाथोकी

रामेछाप । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन रामेछापको अध्यक्षमा यमबहादुर बुढाथोकी चयन हुनुभएको छ । संगठनको मङ्गलवार मन्थलीमा सम्पन्न भएको दोस्रो जिल्ला अधिवेशनबाट बुढाथोकीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो ।

संगठनको उपाध्यक्षमा राम बहादुर बरुवाल र मबिन श्रेष्ठ, सचिवमा शुक्र मगर चयन हुनुभएको छ । सह–सचिवमा लालबहादुर भण्डारी र कोषाध्यक्षमा मथुरा कार्की चयन हुनुभएको छ । सदस्यहरूमा काजी अधिकारी, मानबहादुर क्षेत्री, मिङमार दोर्जे लामा शेर्पा, नेत्रबहादुर कार्की, श्याम कुमार थापा, शुकदेव कार्की र कनकबहादुर कार्की चयन हुनुभएको छ ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च