कुम्भ मेलामा गएका रामेछाप चिसापानीका राजेश श्रेष्ठको डुबेर ज्यान गयो

रामेछाप । भारतको महाकुम्भ मेलामा गएका रामेछापका एक युवकको नदीमा डुबेर ज्यान गएको छ ।

मन्थली नगरपालिका–८ चिसापानीका २५ वर्षका राजेश श्रेष्ठको भारतको बनारस स्थित काशी नदीमा डुबेर फागुन १३ गते मङ्गलवार ज्यान गएको हो ।
आफन्तका अनुसार मृतक श्रेष्ठ यही फागुन ९ गते साथीहरूसँग भारतको कुम्भ मेला गएका थिए ।

Advertisement

महाकुम्भ मेलामा सहभागी भई भारतको बनारस स्थित काशी नदिनमा स्नान गर्ने क्रममा नदिनमा डुबेर उनको ज्यान गएको मन्थली नगरपालिका–८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो ।

नदीमा डुबेर अचेत अवस्थामा उद्धार गरी उपचारका लागी अस्पतालमा लगिए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च