स्वास्थ्य सेवा दिवसमा बिरामीलाई फलफूल वितरण

रामेछाप । आज साथ स्वास्थ्य सेवा दिवस रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सर्वसुलभ स्वास्थ्य सेवा, निरोगी नेपाल हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ मन्थली नगरपालिकाले पनि स्वास्थ्य सेवा दिवस २०८१ मनाएको हो ।
नगरपालिकाले स्वास्थ्य सेवा दिवस २०८१ का अवसरमा मन्थलीमा सञ्चालित अस्पतालहरूमा भर्ना भएर उपचार गराइरहेका बिरामीहरूलाई फलफूल वितरण गरेको छ ।
मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेत, स्वास्थ्य शाखा प्रमुख केशवराज फुयाँल लगायतको टोलीले मन्थलीमा सञ्चालित अस्पतालहरूमा उपचार गराइरहेका बिरामीहरूलाई फलफूल वितरण गरेको हो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च