दोलखामा चितुवाको आक्रमणबाट महिला घाइते

दोलखा । दोलखाको तामाकोसी गाउँपालिका–५ सहरे भंगेरीमा चितुवाले आक्रमण गर्दा एक महिला घाइते भएकी छन् । बिहीबार बिहान घरबाट दूध लिने जाने क्रममा भंगेरीकी ५० वर्षीया मीना खड्का घाइते बनेकी जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक शत्रुधन महतोले बताउनुभयो ।

चितुवाको आ क्रमणबाट खड्काको अनुहार र शरीरमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते महिलाको पशुपति चौलागाई प्रादेशिक अस्पताल चरिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च