रामेछाप । बागमती प्रदेश सरकारले प्रदेशसभाको बैठक आह्वान गरेको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशसभाको १३ औँ अधिवेशन आह्वान गनुभएको हो । बैठक यही फागुन १५ गते बस्नेगरी बोलार्ईएको हो । बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको बैठक आह्वान गरिएको बताईएको छ ।
बागमती प्रदेशको प्रदेशसभा बैठक आह्वान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया