काठमाण्डौ । पाकिस्तानलाई कार्बनरहित पर्यावरण–मैत्री इन्धनको प्रयोग बढाउन विज्ञहरुले सुझाव दिएका छन् । चीन–पाकिस्तान आर्थिक करिडोर ढाँचा कार्यान्वयनको चरणमा रहेको सन्दर्भमा विज्ञहरुले यसै अन्तर्गत हरित हाइड्रोजन विकास क्षमता हासिल गर्न सुुझाव दिएका हुन् । पेट्रोलियम पर्दार्थको विकल्प खोज्न पाकिस्तानलाई समस्या भइरहेको बेलामा विज्ञहरुले स्वच्छ ऊर्जा रूपान्तरण हासिल गर्न पाकिस्तानको लागि अहिले उच्च अवसर रहेको बताए । राष्ट्रिय ऊर्जा दक्षता तथा संरक्षण समितिका प्रबन्ध निर्देशक सरदार मोहज्जमले बढ्दो जलवायु परिवर्तन, बढ्दो जनसङ्ख्या र ऊर्जाको मागमा हाइड्रोजन उत्पादन निर्विकल्प भएको बताउनुभयो । पाकिस्तानको ग्वादर बन्दरगाहलाई चीनको सिन्जियाङ क्षेत्रको काशगरसँग जोड्ने करिडोर गएको वर्षदेखि शुरु भएको हो । जस अन्तर्गत उर्जाको रुपान्तरण मुख्य उद्देश्य रहेको छ ।
पर्यावरण–मैत्री इन्धनको प्रयोग बढाउन पाकिस्तानलाई विज्ञको सुझाव
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया