सिन्धुली । पानीमा डुबेर सिन्धुलीमा आज बिहान ३१ महिनाकी बालिकाको ज्यान गएको छ । पानीमा डुबेर तीनपाटन गाउँपालिका–८ महाभीरडाँडा बस्ने टङ्कबहादुर मगरको ३१ महिनाकी छोरी अनिशाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । खेल्ने क्रममा घरभन्दा पछाडि रहेको शौचालयमा प्रयोग गर्न राखिएको प्लास्टिकको पानी ट्याङ्कीमा बालिका डुबेको अवस्थामा भेटिएकी थिइन् ।
सिन्धुलीमा पानीमा डुबेर बालिकाको ज्यान गयो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया