काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–८ को खोँचमा २ जनाको शव फेला परेको छ । फेला परेको शव एक जना महिला र अर्को पुरुषको भएको प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीले जनाएको छ । मृतकको नजिकै बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल पनि भेटिएको छ । अप्ठ्यारो भीरमा रहेकाले शवहरु निकाल्न सामाखुशीको प्रहरी टोली परिचालन गरिएको छ । उनीहरु करिब ५ दिनअघि मोटरसाइकलसँगै खसेको हुनसक्ने अनुमान गरिएको छ ।
दक्षिणकालीको खोँचमा दुई जनाको शव भेटियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
2
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया