रामेछाप । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालका केन्द्रीय इन्चार्ज गोकुल घर्ती मगरले नेपालका आदिवासी जनजातिहरूका तमाम समस्याहरू समाधान गरी सामाजिक न्याय सहितको समतामूलक समाज निर्माण गर्ने पार्टी एमाले मात्रै भएको बताउनुभएको छ । रामेछाप सदरमुकाम मन्थलीमा बुधवार आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल जिल्ला कमिटी रामेछापको पूर्ण बैठक तथा नवनिर्वाचित पालिका कमिटीहरूलाई शपथ ग्रहण साथै प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेपालका आदिवासी तथा जनजातिहरू अझै शैक्षिक, सामाजिक, आर्थिक र सांस्कृतिक हिसाबले पछाडि परेका वा पारिएकाले उनीहरूको सबै समस्याहरू समाधान नेकपा एमालेले गर्ने उहाँले बताउनुभयो ।
सामाजिक न्याय सहितको समतामूलक समाज निर्माण गर्ने पार्टी एमाले मात्रै हो : गोकुल घर्ती मगर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया