काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा आफुमाथि ह्यारेसमेन्ट गरिएको बताएका छन् । बुधबारको केन्द्रीय समिति बैठक नसकिँदै बाहिरिएका उनले पत्रकारसँग कुरा गर्दै बैठकमा आफूलाई जबरजस्ति बोल्न कर गरेर ह्यारेसमेन्ट गरिएको आरोप लगाए । ढकालले गोरखा मिडियासँग पनि जोडेर सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिए । उनले भने, ‘महामन्त्रीलाई सबै दोष थोपर्न खोजिँदैछ । उहाँ गोर्खा मिडिया नेटवर्कमा महामन्त्री जस्तै पोजिसनमा हुनुहुन्थ्यो । त्यहाँ चाहिँ अध्यक्ष जिवी राईको सबै गल्ति भन्नुहुन्छ । पार्टी चाहीँ महामन्त्रीको सबै गल्ति देखाउनुहुन्छ । उहाँ जुन पदमा हुनुहुन्छ, त्यो पदले कहिले पनि गल्ति गर्दैन भनेजस्तो भयो ।’
रास्वपा महामन्त्रीको सभापतिमाथि आरोप– उहाँ गोर्खा मिडियामा पनि निर्दोष, पार्टीमा पनि निर्दोष ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया