एमाले रामेछापका दुई नेता बागमती प्रदेश कमिटी सदस्यमा मनोनीत

रामेछाप । नेकपा एमाले रामेछापका दुई नेता एमाले बागमती प्रदेश कमिटी सदस्यमा मनोनीत भएका छन् । बागमती प्रदेश सभा सदस्य एमाले रामेछापका निवर्तमान अध्यक्ष आनन्द कुमार श्रेष्ठ र समाजसेवी एमाले रामेछापका नेता रत्नप्रसाद गौतम एमाले बागमती प्रदेश कमिटीमा मनोनीत भएका हुन् । बिहीबार बसेको एमाले बागमती प्रदेश कमिटीको बैठकले दुवै नेतालाई प्रदेश कमिटी सदस्यमा मनोनीत गरेको हो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च