रामेछाप । रामेछापको खाँडादेवीगाउँपालिका–२ मुझुवा निवासी नेपाली सेनामा कार्यरत करिब ३२ बर्षिय नरेन्द्र रायामाझीको आज बाख्रा चराउन जाने क्रममा भिरबाट लडेर मृत्यु भएको छ । मझुवाको चुल्ठेपानी भिरबाट करिब ३ सय मिटर तल खसेका रायमाझीको घटनास्थलमै मृत्यु भएको हो । विकास निर्माण गण धनकुटामा कार्यरत रायमाझीको आज करिब ५ बजेको समयमा भिरबाट लडेर मृत्यु भएका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रदीप कुमार सिंहले बताए । उनका अनुसार मृतक रायमाझीको शवलाई पोष्टमार्टम गर्नको लागि मन्थली ल्याउने क्रममा रहेकोछ ।
रामेछापको खाँडादेवीमा भिरबाट लडेर नेपाली सेनामा कार्यरत रायमाझीको मृत्यु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया