एमाले रामेछापको इन्चार्ज कमल चौलागाई, प्रदेश सभा–१ मा कार्की र प्रदेश सभा–२ मा ढुङ्गेल

रामेछाप । नेकपा (एमाले) रामेछापको जिल्ला इन्चार्जमा नेता कमल चौलागाई तोकिएका छन् । बिहीबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री चौलागाईलाई रामेछाप जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको हो ।

बैठकले सातै प्रदेशमा नयाँ इन्चार्ज र अधिकांश जिल्लामा पनि इन्चार्जहरू तोकेको छ । केन्द्रीय सदस्य माधव ढुङ्गेलले रामेछाप प्रदेशसभा–२ को इन्चार्जको जिम्मेवारी पाएका छन् । उनी केन्द्रीय सङ्गठन विभागका सचिव पनि हुन । केन्द्रीय सदस्य गीता कार्कीलाई रामेछाप प्रदेश सभा–१ मा इन्चार्जका रूपमा खटाएको छ । यसअघि एमाले रामेछाप जिल्ला इन्चार्जको जिम्मेवारी छिमेकी जिल्ला सिन्धुलीका गणेश पहाडीले सम्हालेका थिए ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च