४ दिनदेखि अवरुद्ध लिखुतामाकोशी गाउँपालिकाको सिरिसे–सिसन्धु–साघुटार सडक सुचारु

रामेछाप । अविरल वर्षापछि ठाउँ ठाउँमा पहिरो खसेर गत ४ दिन देखि बन्द रहेको रामेछापको लिखुतामाकोशी गाउँपालिकाको सिरिसे–सिसन्धु–साघुटार सडक आज(शनिवार) बाट खुलेको छ ।

सिरिसे–सिसन्धु–साघुटार सडक खण्ड अन्तरगत कवै टारमा खसेको पहिरो हटाइएसँग शनिवारबाट सडक सञ्चालनमा आएको लिखुतामाकोशी गाउँपालिका–२ सैपुका वडा अध्यक्ष सन्तोष पौडेलले जानकारी दिए ।

Advertisement

गत मङ्गलवार र बुधवार रातिको वर्षापछि ठाउँ ठाउँमा खसेको पहिरोका कारण विगत ४ दिन देखि सिरिसे–सिसन्धु– साघुटार सडक अवरुद्ध थियो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च