बाढीले मिल्ती खोला पुलको जिप कटान गरेपछि मन्थली–चरिकोट सडक अवरुद्ध

रामेछाप । शनिवार रातिको अविरल वर्षा पछिको बढीका कारण रामेछाप सदरमुकाम मन्थलीबाट दोलखा सदरमुकाम चरिकोट जाने सडक अवरुद्ध भएको छ ।

रामेछापको मन्थली नगरपालिका–१३ र दोलखा जिल्लाको सिमाना मिल्तीको पुलको जिप बाढीले कटान गरेको मिल्तीका स्थानीयले बताएका छन् ।

Advertisement

पुलको जिप बाढीले कटान गरेका कारण मन्थली–चरिकोट सडक अवरुद्ध बनेको स्थानीयको भनाइ छ । भीषण वर्षापछिको बाढीले मिल्ती बजारमा रहेको केही घरहरूमा समेत क्षति गरेको स्थानीयको भनाइ छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च