त्यो माथी आकाशमा कपास जस्तै
फुर्फुराएको सुन्दर एक टुक्रा बादल
जस्तै त हो सपना ।
सपनाहरु पनि बादल जस्तै यता उता छरिरहन्छन ।
कहिले काहीँ हावाको झोक्काले यता उता बादल लाई उडाए जस्तै सपनालाई पनि
समय अनि परिस्थिती ले यत उता उडाउन खोजी रहन्छन ।
Advertisement
तर तिम्ले आफ्नो मन लाई गरुङ्गो बनाएर भए पनि आफ्नो सपनालाई उडाउन दिनु हुदैन ।
किनकी सपना देख्न पनि सामर्थ्य चाहिन्छ ।
देखेको सपना पुरा त गर्नु पर्यो नि ।
प्रतिक्रिया