रामेछाप । रामेछाप र सिन्धुली जिल्ला जोड्ने मोटेरेवल पुल बाढीको जोखिममा परेको छ । निरन्तरको झरीले सुनकोसीमा बाढीको सतहले खतराको तह पार गरेको छ ।
सुनकोमा अत्यधिक मात्रामा बढेको बाढीको सतहले खुर्काेट स्थित मोटेरेवल पुल छोएको स्थानीयले बताएका छन् । सुनकोशीमा बाढीको सतह खतराको तह पार गर्दा खुर्काेट र मुलकोट बजार डुबानमा परेका छन् ।
प्रतिक्रिया