बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, रोशी खोलाको बाढीले सडक बगायो

काभ्रे । अविरल वर्षाका कारण बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेको नेपाल थोक स्थित रोशी खोलामा आएको बाढीले सडक बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको स्थानीय राज मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार रोशी खोलाले बिपी राजमार्ग अन्तरगत नेपाल थोक खण्डमा प्रहरी चौकी भन्दा १०० मिटरमाथि सडक बाढीले बगाएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च