मन्थली–चरिकोट सडक खण्ड अन्तरगत दोलखाको किर्नेमा ४०० मिटर बढी सडक कटान

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीबाट दोलखा सदरमुकाम चरिकोट जाने सडक खण्ड अन्तरगत दोलखाको किर्नेमा ठुलो क्षति गरेको छ । गत बिहीबार, शुक्रवार र शनिवारको अविरल वर्षासँगै तामाकोशीमा आएको बाढीले सो सडक खण्ड अन्तरगत ४०० मिटर भन्दा बढी सडक पूर्ण रूपमा कटान गरेको स्थानीयले बताएका छन् ।

बाढीले ४०० मिटर भन्दा बढी सडक पूर्ण रूपमा कटान गरेको र सडक कटान गरेको ठाउँबाटै अहिले तामाकोशी बगिरहेकाले मन्थली–चरिकोट सडक तत्काल सञ्चालन हुने अवस्था नरहेको सडकको निरीक्षणका लागि पुग्नुभएका एमाले रामेछापका सचिव प्रकाश कुमार कार्कीले बताउनुभयो ।

Advertisement

तामाकोशीमा आएको अत्यधिक ठुलो बाढीले सडक किनारमा रहेको धुलिखेल अस्पताल पनि पूर्ण रूपमा क्षति गरेको छ । तामाकोशी तर्फ रहेको अस्पतालको आधा भन्दा बढी भाग तामाकोशीले बगाएका

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च