प्रदेश खबर

हेटौंडा । बागमती प्रदेश सभाबाट दुई वटा विधेयक स्वीकृत भएको छ । सोमबार दिउँसो बसेको प्रदेश सभा बैठकबाट ‘प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६’ लाई संशोधन गर्न बनेको विधेयक २०८२ र ‘प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६’ लाई संशोधन गर्न बनेको विधेयक २०८२ सर्वसम्मतले स्वीकृत भएको हो । सोमबार बसेको प्रदेश सभा पहिलो बैठकमा ‘प्रदेश औद्योगिक […]

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले लोकतन्त्र र प्रजातन्त्रमा प्रदेश सरकारको अटुट विश्वास रहेको उल्लेख गर्दै पत्रकारिता जनविश्वासको आधार बन्नु पर्ने धारणा व्यक्त गरेका छन्। मंगलवार हेटौंडामा सम्पन्न नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको दोस्रो प्रादेशिक भेलामा सम्बोधन गर्दै उनले भने, “हामी लोकतन्त्र र प्रजातन्त्रमा विश्वास गर्छौं। नागरिकले सत्य, तथ्यपरक र सन्तुलित सूचना […]

हेटौंडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सरकार अधिकारमा लङ्गडो रहेको उल्लेख गर्दै पत्रकारहरू प्रदेशको जटिल अवस्था र वास्तविकताबारे पूर्ण जानकार रहेको बताएका छन्। मंगलवार हेटौंडामा सम्पन्न नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको दोस्रो प्रादेशिक भेलालाई सम्बोधन गर्दै मन्त्री लामिछानेले प्रदेश सरकारले बनाएका थुप्रै कानुनहरू संघीय सरकारको अवरोधका कारण कार्यान्वयनमा […]

हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेश सरकार सधैं पत्रकारको साथमा रहेको बताउँदै खोजमुलक पत्रकारितामा ध्यान दिनु आवश्यक रहेको बताएका छन्। मंगलवार हेटौंडामा सम्पन्न नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको दोस्रो प्रादेशिक भेलालाई सम्बोधन गर्दै मन्त्री काफ्लेले सूचनाको युगमा पत्रकारहरूको भूमिका झन् जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिए। “पत्रकारसँगै छ […]

काठमाडौं, २०८२ जेठ ४ — सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद रामेश्वर चौधरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन्। यसअघि चौधरी सुदूरपश्चिम सरकारमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारीमा थिए। तर, सत्ता समीकरण परिवर्तनसँगै उनको मन्त्री पद गुमेको थियो। हाल आएर विवादित अडियो प्रकरणका कारण मन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएपछि […]

हेटौँडा । बागमती प्रदेश सरकारले रामेछापको मन्थली अस्पताल सहित प्रदेशका विभिन्न पाँच वटा अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा विकास गर्ने प्रक्रिया अघि बढाएको छ । प्रदेश सरकारले सरकारको नीति तथा कार्यक्रममै समेटेर पाँच अस्पताललाई स्तरोन्नति सहित विकास गर्ने प्रक्रिया अघि बढाएको हो । सो कार्यक्रमका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा ४ करोड विनियोजन गरेको […]

रामेछाप । नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश प्रसाद ढुङ्गेलले सानातिना हावा हुन्डरीले काँग्रेस एमाले मिलेर बनेको वर्तमान सरकार नढल्ने बताउनुभएको छ । बुधवार प्रेस चौतारी नेपाल रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष ढुङ्गेलले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो“अहिले सरकारका विरुद्धमा विभिन्न गतिविधिहरू भइरहेका छन् । तर वर्तमान सरकार लोकतन्त्र, […]

हेटौंडा । बागमती प्रदेश सरकारको विकास खर्च न्यून देखिएको छ । चालु आर्थिक वर्षको आठ महिनामा बागमती प्रदेश सरकारले चालु तर्फ ३५ दशमलव २२ प्रतिशत र पुँजीगततर्फ १९ दशमलव ९४ प्रतिशत बजेट खर्च गरेको हो । प्रदेश सरकारले समग्रमा कूल बजेटको २५ दशमलव ६२ प्रतिशत मात्रै खर्च गरेको छ। प्रदेश सरकारको विकास खर्च निकै कमजोर […]

रामेछाप । रामेछाप जिल्लामा विपन्न समुदायलाई लक्षित गरी बागमती प्रदेशले लागु गरेको जनता आवास कार्यक्रम कार्यान्वयन शून्य जस्तै देखिएको छ । संघीय सरकारको सशर्त अनुदानमा बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत कार्यान्वयन भएको उक्त कार्यक्रम प्रदेशका काठमाडौँ, ललितपुर र भक्तपुरबाहेकका १० जिल्लामा लागु भएको थियो । जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि–२०७५ बनाएर बागमती प्रदेश […]

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको अधिवेशन माघ १८ गतेको लागि बोलाउनको लागि प्रदेश प्रमुखलाई पत्राचार गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेशसभाको १५ औं अधिवेशनको मिति तय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले बताउनुभयो । गत असोज ७ गतेबाट स्थगित भएको प्रदेशसभाको अधिवेशन ४ महिनापछि […]


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च