प्रदेश खबर
रामेछाप । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री हरि प्रभा खड्गी (श्रेष्ठ) ले सङ्घले पूर्ण अधिकार नदिँदा प्रदेशलाई काम गर्न समस्या भएको गुनासो गर्नुभएको छ । बिहीबार रामेछाप सदरमुकाम मन्थलीमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री खड्गीले यस्तो गुनासो गर्नुभएको हो । मुलुक सङ्घीय संरचनामा गएर प्रदेश संरचना बनेको […]
हेटौंडा । चालु आर्थिक वर्षको ६ महिनामा बागमती प्रदेशको विकास खर्च निकै कमजोर देखिएको छ । चालु आर्थिक वर्षको साउन देखि पुसमसान्त सम्ममा प्रदेश विकास बजेटको १० प्रतिशत मात्रै खर्च भएको हो । पुँजीगत तर्फ १० दशमलव ३२ प्रतिशत मात्रै पुँजीगत खर्च भएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षका […]
रामेछाप । रामेछापका उद्योगी तथा व्यवसायीहरूले जिल्लामा पशु सेवा कार्यालय नहुँदा विभिन्न समस्या भोग्नुपरेको गुनासो गरेका छन् । आइतबार सदरमुकाम मन्थलीमा बागमती प्रदेश उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले आयोजना गरेको उद्योग वाणिज्य क्षेत्रका सरोकारवालासँग अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले यस्तो गुनासो गरेका हुन् । जिल्लामा पशु सेवा कार्यालय नहुँदा पशुपन्छी जन्य उद्योगहरू स्थापना गर्न, पशुपन्छीको निकासी […]
रामेछाप । बागमती प्रदेश उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले अब समुदायबाट आउने योजना तथा कार्यक्रमहरू योजना बैङ्क मार्फत आउनुपर्ने बताउनुभएको छ । आइतबार नेकपा एमाले रामेछापको स्वागत कार्यक्रममा मन्त्री तामाङले यस्तो बताउनुभएको हो । सबै जिल्लामा रहेका मन्त्रालय मातहतका विभिन्न कार्यालयहरूका माध्यमबाट योजना तथा कार्यक्रमहरू नआएका कारण धेरै समुदाय स्तरका योजना छुटेका […]
हेटौँडा । बागमती प्रदेशमा सरकारले अझै सचिव व्यवस्थापन गर्न नसक्दा समस्या भएको छ । दलीय भागवण्डा मिलाउन मन्त्रालयको संख्या बढाएको बागमती प्रदेश सरकारले सचिव व्यवस्थापन गर्न नसक्दा समस्या भएको हो । प्रदेश सरकारका विशिष्ट श्रेणीका कर्मचारी अभाव हुँदा प्रशासनिक काम प्रभावित भएको छ । १४ मन्त्रालय रहेको बागमती प्रदेशमा अझै ७ सचिवको पद रिक्त रहेको […]
हेटौंडा । चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो पाँच महिनाको अवधिमा बाग्मती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१÷८२ को साउनदेखि मङ्सिरसम्ममा कुल बजेटको करिब १२ प्रतिशत मात्र खर्च गर्न सकेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८१÷८२ को पाँच […]
रामेछाप । बागमती प्रदेका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले वर्तमान सरकाले आम जनतामा आशा जगाएको बताउनुभएको छ । शनिवार रामेछाप सदरमुकाम मन्थलीमा गन्तव्य टुँडे राष्ट्रिय दैनिक पत्रिकाको ८ औँ वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको वर्तमान सरकार स्थिर रहने र यसले […]
हेटौंडा । बागमती प्रदेश सरकारले मकवानपुरको हेटौंडास्थित धुलो दूध कारखाना सञ्चालनको जिम्मा दुग्ध विकास संस्थान (डीडीसी) लाई दिने तयारी गरेको छ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उद्योग सञ्चालनको स्थायी प्रबन्ध नभएसम्म डीडीसीलाई जिम्मा लगाउने तयारी गरेको मन्त्रालयका सचिव विनोद भट्टराईले जानकारी दिए । भट्टराईले २० भदौभित्र डीडीसीले सञ्चालन कार्ययोजनाको प्रस्ताव पेश गर्ने […]
रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले अहिले देखिएका तमाम समस्याहरूको समाधान गर्ने तर्फ प्रदेश सरकार लागेको बताउनुभएको छ । मन्त्री काफ्लेको सम्मानमा बिहीबार नेपाली काँग्रेस रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री काफ्लेले यस्तो बताउनुभएको हो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री काफ्लेले नेपालमा […]
हेटौंडा । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले रोजगार सिर्जना गर्न सम्भाव्यता अध्ययन गरेर ’एक पलिका एक उद्योग कार्यक्रम’ ल्याउन आवश्यक रहेको बताउनु बताउनुभएको छ । बागमती प्रदेश सरकार, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय तथा मातहतका कार्यालयहरुको समीक्षा कार्यक्रममा उहाँले कार्यालयका प्रमुखहरुलाई निर्देशन दिँदै यस्तो बताउनु भएको हो । बागमती […]
















